Promoters (प्रर्वतक )

NB Group ( Nepal ) Pvt. Ltd. (एनवी ग्रुप (नेपाल) प्रा. लिमिटेड)

The founder N. B. Shrestha established NB Group in the 50's. NB Group is the founder and owner of various industries, trading firm, financial institutions viz., Nepal Bangladesh Bank, Nepal Credit & Commerce Bank Ltd., Nepal Sri Lanka Merchant Bank, Nepal Bangladesh Finance & Leasing Co., Harisiddhi Brick & Tiles Factory, National Hydropower Company etc.

 

(करीव ५० को दशकमा एनवी ग्रुपका संस्थापक स्वर्गीय एन.बी. श्रेष्ठ द्वारा स्थापित एनवी ग्रुपको स्वामित्वमा संचालीत विभिन्न उद्योग, व्यापारिक कम्पनी, वित्तिय संस्थाहरुमा नेपाल बङ्गलादेश बैंक लि., नेपाल क्रेडिट एण्ड कमर्श बैंक लि., नेपाल श्रीलङ्का मर्चेण्ट बैंक लि., नेपाल बङ्गलादेश फाइनान्स एण्ड लिनिङ्ग कम्पनी लि., हरिसिद्धी ईटा तथा टायल कारखाना र नेशनल हाइड्रो पावर कम्पनीहरु रहेका छन्। )

 

Credit & Commerce Bank Limited ( नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड)

Nepal Credit & Commerce Bank Limited is a commercial bank promoted by the leading bankers and industrialist of NB Group.

Established in 1997 as Nepal Bank of Ceylon is committed to serve the communities of the country by promoting development, utilizing the opportunities afforded by the newly liberalized economy. It has opened 8 branches in various parts of the country.

 

(एनवी ग्रुपका उद्योगी तथा वरिष्ठ बैंककर्मीहरु द्वारा संचालित वाणिज्य बैंक हो।

सन् १९९७ सालमा नेपाल बैंक अफ सिलोनको नामबाट स्थापित यस बैंकले देशको विकाशमा विभिन्न वर्ग तथा समुदायहरुलाई आर्थिक विकासको लागि सहयोग पुरयाउने उदेश्य बाट स्थापित भएको र यस बैंकले अधिराज्य भर आफ्नो ८ वटा शाखा बाट सेवा प्रदान गरिरहेको छ।)

 

Nepal Bangladesh Bank Limited (नेपाल बङ्गलादेश बैंक लिमिटेड)

Nepal Bangladesh Bank, established in 1994, is a joint venture bank with IFIC bank of Bangladesh . IFIC Bank is a leader in serving the demand for domestic and international banking.

Nepal Bangladesh Bank engages in all traditional commercial banking activities, including foreign exchange, telebanking facilities, trade and industry finance, consumer banking, safe deposit lockers, corporate banking with a wide network of agencies and correspondence banking with other major financial institutions in the world.

The bank with its strong commitment to expand its activities has opened fifteen branches throughout the country.

 

(नेपाल बङ्गलादेश बैंक लिमिटेड बङ्गलादेशको आइ एफ आई सि संग साझेदारीमा सन् १९९४ मा स्थापना भई यसले आन्तरीक तथा अन्तरराष्ट्रिय बैंकिङ्ग कारोवार गर्दै अएको वाणिज्य बैंक हो।

 

यस बैंक बाट बैंकिङ्ग क्षेत्र अन्तरगतका समपूर्ण सेवा तथा सुविधाहरु बाट ग्राहकको आवश्यक्ता पूर्ती गर्दै आएको छ।
 
यस बैंकले नेपाल भित्र आफ्नो १५ वटा शाखाहरु बाट सेवा प्रदान गर्दै आएको छ।)

 

Nepal Sri Lanka Merchant Bank Limited (नेपाल श्रीलङ्का मर्चेण्ट बैंक लिमिटेड)

Nepal Sri Lanka Merchant Bank Ltd. is a joint venture between NB Group of Nepal and Merchant Bank of Sri Lanka Ltd. (MBSL). By virtue of its nature and presence in Nepal , it is proud to have pioneered Merchant Banking activities in the country.

The Company performs and specializes in Corporate Counseling, Project Counseling, Capital & Management Re-Structuring, Venture Capital, Loan Syndication, Privatization, Working Capital financing, Lease Financing, Mergers & Acquisitions, Negotiable instruments and Deposits mobilizing activities. The technical abilities are drawn directly from MBSL under a TSA agreement.

 

(एनवी ग्रुप तथा मर्चेण्ट बैंक अफ श्रीलङ्का (एम.बी.एस.एल) द्वारा साझेदारीको रुपमा नेपालमा स्थापना भएको एक वीत्तिय संस्था हो।

मर्चेण्ट बैंक अफ श्रीलङ्काको प्राविधिज्ञहरुको प्रत्यक्ष संलग्नता रहेको यस वित्तिय संस्था द्वारा संस्था तथा कारोवार वारे सुझाव, पूंजी तथा व्यवस्थापन सुद्धिधिकरण, पूंजी साझेदारी ऋण सरलिकरण, निजीकरण, संचालन पूंजीमा ऋण, भाडामा ऋणको सुविधा, संस्था एकिकरण तथा सम्पादन, उपभोग्य वस्तु, खरीदमा सुविधा तथा वचत लाई नाफा मूलक कार्यमा लगानी गर्दै आएको एक वित्तिय संस्था हो।)

 

Nepal Bangladesh Finance & Leasing Company Limited (नेपाल बङ्गलादेश फाइनान्स एण्ड लिनिङ्ग कम्पनी लिमिटेड)

Nepal Bangladesh Finance & Leasing Company Ltd is a joint venture finance company with IFIC Bank of Bangladesh.


The company is based in Biratnagar, an industrial city located in the southeastern part of Nepal.

 

(बङ्गलादेशको आइ.एफ.आई.सि. वित्तिय संस्था सँग साझेदारी को रुपमा स्थापना भएको यो फाइनान्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेडको प्रधान कार्यालय विराटनगरमा रहेको छ।
 
पूर्वान्चलको औद्योगिक क्षेत्र लाई सेवा तथा सहयोग पुरयाउनु यस फाइनान्स एण्ड लिजिङ्ग कम्पनीको उदेश्य रहेको छ। )

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

 

 
Copyright (c) 2009 NB Insurance.
All Rights Reserved.
Gapsco International|
branch board of directors about us