About Us

The prominent bankers, entrepreneurs and leading industrialists – NB GROUP, Nepal Credit & Commerce Bank Ltd., Nepal Bangladesh Bank and vast experienced persons in insurance industry for more than a decade, have jointly promoted NB INSURANCE COMPANY LTD.

 

Objectives

The main objectives of the Company is to provide wide range of financial security due to physical loss of the property caused by insured perils and the best and new area of insurance services required to the clients.

 

Capitals

The Company has an authorised Capital of Rs.500 million and paid up Capital of Rs.100 million, incorporated under Company Act, 1997 and permitted to write business of all classes of general insurance by Insurance Board under Insurance Act, 1992. Of the paid up Capital Rs.100 million, 80 per cent fully paid by the promoters and the balance 20 per cent from general public subscription.

 

Reinsurance Arrangement

The Company has arranged automatic Reinsurance Treaties with the companies of the first class securities as facultative. They are:
General Insurance Corporation of India
ARIG Reinsurance Company B.S.C. (C)
Korean Reinsurance Company
African Reinsurance Corporation
Mitsui Sumitomo Reinsurance ( Europe ) Company
Kuwait Reinsurance Company Ltd.
East Africa Reinsurance Co.
Bimesh Iran Insurance Co.
B.E.S.T Reinsurance Company Ltd.
Kenya Reinsurance Company Ltd.

 

 

 

 

 

 

 

 

 

हाम्रो बारेमा

ख्यातीप्राप्त बैंकर्स, व्यापारीहरु तथा उद्योगीहरु - एनवी ग्रुप, नेपाल क्रेडिट एण्ड कमर्श बैंक लि‍‍., नेपाल बंगलादेश बैंक लि., नेपाल श्रीलंका मर्चेण्ट बैंक लि. तथा बीमा क्षेत्रमा दशकौं गहिरो अनुभव बोकेका विज्ञहरु सम्मिलित संयुक्त रुपमा एनवी इन्सुरेन्स कं. लि. स्थापना गरिएको छ।

 

उदेश्य

ग्राहक महानुभावहरु समक्ष विभिन्न किसिमका वित्तिय सुरक्षा तथा भौतिक सम्पतिको क्षती विरुद्ध भएका नोक्सानीको क्षतिपूर्ति प्रदान गरि उचित तथा नयां बीमा सुरक्षा प्रदान गर्नु नै यस कम्पनीको उदेश्य रहेको छ।

 

पूंजी

यस कम्पनीको अधिकृत पुंजी रु. ५० करोड तथा चुक्त पूंजी १० करोड रहेको छ र कम्पनी ऐन २०५४ बमोजिम स्थापना भई सबै किसिमको निर्जीवन बीमालेखकहरु जारी गर्न पाउने स्वीकृत बीमा समितिको बीमा ऐन २०४९ बमोजिम भएको हो। चुक्ता पूंजी मध्ये ८० प्रतिशत यस कम्पनीका संस्थापक सदस्यहरुको रहेको छ भने बांकी २० प्रतिशत र्सवसाधारण जनतालाई बाँड-फाँड गरिएको छ।

 

पूनर्वीमाको व्यवस्था

यस कम्पनीले प्रथम श्रेणीको विदेशी पूनर्वीमा कम्पनीहरु सँग स्वत पूनर्वीमा व्यवस्थाको सम्झौता गरि कारोवार गर्दै आएको छः
जनरल इन्सुरेन्स कर्पोरेशन अफ इण्डिया
ए.आर.आई.जी. रिईर्न्सुरेन्स कम्पनी कोरियन रिईर्न्सुरेन्स कम्पनी
कोरियन रिईर्न्सुरेन्स कम्पनी लि.
अफ्रिकन रिईर्न्सुरेन्स कर्पोरेशन
मित्सुई सुमितोमो रिईर्न्सुरेन्स कम्पनी
कुवेत रिईर्न्सुरेन्स कम्पनी
इष्ट अफ्रिका रिईर्न्सुरेन्स कम्पनी
विमेह् इरान रिईर्न्सुरेन्स कम्पनी लि.
बि.इ.एस.टिरिईर्न्सुरेन्सकम्पनी
केन्या रिईर्न्सुरेन्स कम्पनी लि.
 
Copyright (c) 2009 NB Insurance.
All Rights Reserved.
Gapsco International|
branch board of directors about us